Thursday, July 9, 2009

तेह्रथुम: परिचय

तेह्रथुम जिल्ला कोशी अञ्चलमा अवस्थित एक पहाडि जिल्ला हो । यो जिल्लाको कुल क्षेत्रफल ६७९ बर्ग किमी रहेको छ भने यस जिल्ला जम्मा ३२ वटा गाबीस रहेकाछ्न । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ हो । यो जिल्ला बिशेष गरेर लालिगुराशको लागि प्रख्यात रहेको छ, त्यसै गरी यो जिल्ला बिभिन्न प्रकारका जङलि तथा घरेलु जडिबुटिको लागि पनि प्रसिद्ध रहेको छ । यहाँ पाईने मुख्य जडिबुटिमा अलैची, चिराईतो,पाँच औले, टिमुर्,लौठ्सल्ला आदी हुन । त्य्सतै गरी यो जिल्लामा अन्य बिभिन्न प्रकरका दुर्लभ बनसपति, जनावर र चरा पनि पाईन्छ । बिश्व प्रसिद्ध तीनजुरे,मिल्के,जल्जले लालिगुराँश क्षेत्रको धेरै भाग समेत यस जिल्लामा पर्दछ ।

8 comments:

  1. Good work ! I am glad to see Laliguras which gives the indentity of our District.
    Keep up the good work.
    Dave Shrestha
    Califonia, US

    ReplyDelete
  2. terhathum is such a beautiful place....

    ReplyDelete
  3. यो धेरै सुन्दर लालिगुरास हो मलाई अतिनै मन पर्ने लाली गुरास हो नेपाल चिनिनेनै लाली गुरास अनि डाफे र सगर माथा ले नेपाललाई अतिनै सुन्दर गराको छ हाम्रो नेपाल मलाई मन पर्नेनै लाली गुरास अनि सगर माथा डाफे येसैको सुन्दर ता को साथ लिएर बस्ने गर्छु ?

    ReplyDelete
  4. यो धेरै सुन्दर लालिगुरास हो मलाई अतिनै मन पर्ने लाली गुरास हो नेपाल चिनिनेनै लाली गुरास अनि डाफे र सगर माथा ले नेपाललाई अतिनै सुन्दर गराको छ हाम्रो नेपाल मलाई मन पर्नेनै लाली गुरास अनि सगर माथा डाफे येसैको सुन्दर ता को साथ लिएर बस्ने गर्छु ?

    ReplyDelete
  5. it is great and beautiful nature.
    i proud of my hometown district Tehrathum.

    ReplyDelete