Saturday, August 29, 2009

Basantapur

Basantapur Bazar the main gateway of TMJ area
तीनजुरे,मिल्के,जल्जले लालिगुराश सम्रक्षण क्षेत्रको मुख्य प्रबेश्द्वार बसन्तपुर बजार

10 comments:

  1. बसन्तपुर साचै नै स्वर्ग भन्दा सुन्दर रहेछ । म एक पटक गएको थिए ।
    साह्रै राम्रो ठाउँ छ बसन्तपुर ।
    सबै जना एक पतक जनै पर्छ है ।

    ReplyDelete
  2. रमेश खडका जी धेरै राम्रो प्रयास हो आफ्नो ठाउँलाई चिनाउन खोज्नु धेरै ठुलो कुरो हो। म पनि बसन्तपुर बजार पुगेको छु। देबेन्द्र थापा भाईको मा जो याक होटल अगाडी छ। अनि त्यहाँको ठण्डी मौसम अत्याधिक रमणिय बन जंगल अनि बिकाशको चेहराले छाउँदै गरेको त्यो ठाउँ धेरै नै पर्यटकीय स्थानको रुपमा चिन्न सकिन्छ। मैले छोटो समयको कारण तिनजुरे र मिल्के अनि पथीभरा घुम्ने औसर गुमाए फेरी पनि देबेन भाईको ममी र बाबा अंकल आन्टीलाई प्रोमिस गरेको छु त्यहाँ आउनेछु। ति दृष्यहरुसँग मनोरञ्जन गर्न।

    धन्यबाद
    भोजपुरे ब्लग एडमिन।

    ReplyDelete
  3. mero pani yeinai tehrathum nai ho

    ReplyDelete
  4. ai nai ramro lakcha tehrathum nepal

    ReplyDelete
  5. I studied in Basanta Sishu Sadan during my childhood and have lot of memories of this place but since then i haven't got chance to go there again. I hope to visit soon someday. thanks for the picture.

    ReplyDelete
  6. होमस्टे छन कि छैनन जानकारी पाउन कृपया।

    ReplyDelete