बिराटनगरबाट काठमाडौं तथा नेपालका अन्य सहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। विराटनगर विमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ।
१९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थो। केशर शम्सेर ज.ब.रा.ले आफ्नो मोरङ दौडाहाका समयमा भेडियारीमा पाईएका विराट राजाका दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट विराटनगर नामाकरण गरेका हुन।
वि. स. १९६८मा विराटनगरको दक्षिणी सिमाना जोगवनीसम्म भारतिय रेल्वे सेवा संचालन हुन थाल्यो।त्यसपछी कृष्ण प्रसाद कोईराला, सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२मा सदरमुकाम बिराटनगर सरेको हो।
बास्तबमा भन्नु पर्दा बिराटनगर
नेपालको महत्वपुर्ण औध्योगिक स्थल
हो र नेपालको
पहिलो औध्योगिक सहर
पनि हो याहा
नै नेपालको पहिलो
उध्योग बिराटनगर जुट मिल
सन्चालनमा आएको थियो।
क्रमस रघुपति जुट
मिल, असोक टेक्सटाइल
जस्ता उध्योग याहा
खोलिएका थिये। र हाल
पनि याहा लगभग
५०० वटा उध्योगहरू
यहा सन्चाल्नमा छ्न।