सङ्खुवासभा पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममासोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २।३६५, पूर्वाञ्चल विका
Recent Updates
Terhathum
म्याङलुङ्ग बजार

म्याङलुङ्ग बजार, तेह्रथुम
म्याङलुङ्ग बजार तेह्रथुम जिल्लाको सदरमुकाम हो । विषेश गरेर लिम्बु जातीको बाहुल्यता रहेको तेह्रथुम जिल्लाको यस सदरमुकाममा भने बढि मात्रामा नेवार जातीहरु बसोबास गर्नेगर्छन् । हरेक शुक्रबारको दिन हाट लाग्ने यस बजार सम्म पुग्ने सडक हालैमात्र पक्कि बन्दै गरेकोछ ।
विराटनगर,
Labels:
Terhathum
Morang
बिराटनगर उपमहानगरपालिका
बिराटनगर उपमहानगरपालिका नेपालको दोस्रो
ठूलो सहर हो,
जुन कोशी अञ्चल अन्तरगतको मोरङ जिल्लाको दक्षिण
भागमा अवस्थित छ।
यो नेपालको सबैभन्दा
ठूलो औद्योगिक नगर
पनि हो। यो
नगर तथा आसपासका
क्षेत्रमा ठूलो संख्यामा
कलकारखाना, उद्योग तथा व्यवसायहरू
रहेका छन्। बिराटनगर
एक पारवहन तथा
वाणिज्य केन्द्र पनि हो।
Labels:
Morang
Jhapa
झापा जिल्ला

झापा जिल्ला नेपालको अत्याधिक
उर्वर तथा घना
वस्ती भएको जिल्ला
हो। यो जिल्लाको
क्षेत्रफल १६०६ बर्ग
कि.मी. र
जनसंख्या करिव ७
लाख रहेको छ।
यो जिल्लाको पूर्व
र दक्षिणमा भारत,
उत्तरमा इलाम,
पश्चिममा मोरङ र सुनसरी
जिल्ला पर्दछन्। देशको केन्द्रीय
राजनीतिमा मुख्य भूमिका खेल्दै
आएको झापा जिल्ला
खाद्
Labels:
Jhapa
Morang
मोरङ जिल्ला

मोरङ जिल्ला औद्योगिक
एवं जनसंख्याको हिसाबले
नेपाल कै दोस्रो
ठूलो जिल्लाको रूपमा
परिचित छ। नेपालको
पूर्व तराइमा पर्ने
यो जिल्ला प्राचिनकालमा
विराट राजाको राजधानीको
रूपमा प्रख्यात थियो।
बिसं २०१८ सालको
प्रशासनिक विभाजन हुनुभन्दा अगाडी
३५ जिल्ला हुँदा
पनि यो एउटा
जिल्लामा अवस्थित थियो। जुन
हाल
Labels:
Morang