तेह्रथुम: परिचय

तेह्रथुम जिल्ला कोशी अञ्चलमा अवस्थित एक पहाडि जिल्ला हो । यो जिल्लाको कुल क्षेत्रफल ६७९ बर्ग किमी रहेको छ भने यस जिल्ला जम्मा ३२ वटा गाबीस रहेकाछ्न । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ हो । यो जिल्ला बिशेष गरेर लालिगुराशको लागि प्रख्यात रहेको छ, त्यसै गरी यो जिल्ला बिभिन्न प्रकारका जङलि तथा घरेलु जडिबुटिको लागि पनि प्रसिद्ध रहेको छ । यहाँ पाईने मुख्य जडिबुटिमा अलैची, चिराईतो,पाँच औले, टिमुर्,लौठ्सल्ला आदी हुन । त्य्सतै गरी यो जिल्लामा अन्य बिभिन्न प्रकरका दुर्लभ बनसपति, जनावर र चरा पनि पाईन्छ । बिश्व प्रसिद्ध तीनजुरे,मिल्के,जल्जले लालिगुराँश क्षेत्रको धेरै भाग समेत यस जिल्लामा पर्दछ ।
Share this article :

+ comments + 8 comments

Anonymous
December 22, 2009 at 3:29 PM

Good work ! I am glad to see Laliguras which gives the indentity of our District.
Keep up the good work.
Dave Shrestha
Califonia, US

Yashoda karki
April 29, 2010 at 8:52 AM

terhathum is such a beautiful place....

February 26, 2012 at 5:58 AM

यो धेरै सुन्दर लालिगुरास हो मलाई अतिनै मन पर्ने लाली गुरास हो नेपाल चिनिनेनै लाली गुरास अनि डाफे र सगर माथा ले नेपाललाई अतिनै सुन्दर गराको छ हाम्रो नेपाल मलाई मन पर्नेनै लाली गुरास अनि सगर माथा डाफे येसैको सुन्दर ता को साथ लिएर बस्ने गर्छु ?

February 26, 2012 at 5:59 AM

यो धेरै सुन्दर लालिगुरास हो मलाई अतिनै मन पर्ने लाली गुरास हो नेपाल चिनिनेनै लाली गुरास अनि डाफे र सगर माथा ले नेपाललाई अतिनै सुन्दर गराको छ हाम्रो नेपाल मलाई मन पर्नेनै लाली गुरास अनि सगर माथा डाफे येसैको सुन्दर ता को साथ लिएर बस्ने गर्छु ?

Anonymous
April 26, 2012 at 1:41 AM

it is great and beautiful nature.
i proud of my hometown district Tehrathum.

Post a Comment

 
Contact : info@rameskhadka.com.np
Copyright © 2015. EVERYTHING ABOUT PURWANCHAL || Eastern Development Region Nepal - All Rights Reserved
Website Designed By Ramesh Khadka
=========================================================================================================================================